news and more entertainment

इङ्ल्याण्डको खेलाडीहरु बसेको होडलमा निर्वश्त्र महिला

 खेलाडीहरुको खेलप्रतिको ध्यान भंग नहोस् भनि इङ्ल्याण्ड वाग्स(खेलाडी पत्नी/गर्ल्डफ्रेड)लार्इ ब्राजिल विश्वकपमा प्रतिवन्ध लगाइएको छ ।
तर, ब्राजिलमा खेलाडीहरु बसेको पाँचतारे होटलको बाल्कुनीमा एक निर्वश्त्र महिला देखा पररेकी छन् । करिव २० वर्ष आसपास उमेर भएको जस्तो देखिने महिला पूर्ण रुपमा निर्वश्त्र थिइन् ।
उनी नङ्ग अवस्थामा कोठाबाट बाहिर बाल्कुनीमा आइन् । हातले बक्षस्थल छोपेकी उनमा कसैले देख्ला कि भन्ने चिन्ता देखिँदैन थियो । केहीबेरमा उनी कालो टप लगाएर फेरि कोठामा प्रवेश गरिन् ।
उनी कसैलाई आकषिर्त गर्ने उद्देश्यले निर्वस्त्र बाल्कुनीमा आएको हुनसक्ने प्रत्यक्षदर्शीलाई उदृत गर्दै डेल्ली स्टारले जनाएको छ । उक्त समयमा इङ्ल्याण्डका खेलाडीहरु भने अभ्यासमा थिए ।
Naked-female-England-hot-1

पहिलो खेलमा इटलीसँग हार व्यहोरेको इङ्ल्याण्डले आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्दैछ । प्रशिक्षकको प्रतिवन्धका बाबजुत वायन रुनीकी पत्नी भने आफ्नो छोरासहित ब्राजिल उडेकी छन् 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget