news and more entertainment

बलिउडकी हट निशा 'बीग बोस' ८ मा !



बलिउडकी हट नायिका निशा यादवले भारतीय चर्चित टेलिभिजन रियालिटी शो ‘बीग बोस’को आउँदो सिजनमा सहभागिता जनाउने भएकी छन्। उनी शोको आठौं संस्करणमा सहभागी बन्न लागेकी हुन्। यो रियालिटी शोमा विवादास्पद सेलीब्रेटीको सहभागिता रहने गर्दछ। यही शोमार्फत इन्डो क्यानेडियन सनी लियोनले बलिउड छिर्ने मौका पाएकी थिईन्। 
बलिउड ब्याड ब्वाई सलमान खानले शोको सञ्चालन गर्दछन्। यो शोमा राखी सावन्त र सम्भावना सेठजस्ता विवादास्पद सेलिब्रेटीले सहभागिता जनाइसकेका छन्। स्रोतका अनुसार उनले हरर किसिमका फिल्ममा प्रस्तुत गरेको कामूक अभिनयले उनलाई ‘बी बोस’ पुग्ने ढोका खोलेको हो। निशाले विभिन्न कार्यक्रममा नग्न तस्वीर खिचेकी छन्। उनले एडल्ट मेगेजिन ‘हष्टलर’मा पनि नग्न तस्वीर खिचाएकी थिईन्। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget