news and more entertainment

रोनाल्डोकी प्रेमिकाको अर्कै पुरुषसँग मस्ती

(एजेन्सी)– उनी अहिले ‘स्पोर्टस् इलस्ट्रेटेड’ को फोटोसुटका लागि निकै मेहेनत गरिरहेकी छिन् यद्यपी इरिना स्याकको फोटो हेर्दा उनले हवाईमा भइरहेको योे फोटोसुटमा निकै मस्ती पनि गरिरहेकी देखिन्छिन् ।
जब उनी अर्कै पुरुषसँग बालुवामा मडारिरहेकी थिइन् तब उनलाई अरु संसारको कुनै मतलब नभएको झैँ देखिएको थियो किनभने उनले शरिरको तल्लो भागमा हरियो बिकिनीको अलावा केहि पनि लगाएकी थिइनन् ।
२८ वर्षीया इरिना फुटबलर क्रिस्टियानो रोनाल्डोकी प्रमिका हुन् । उनले आफ्नो स्तनलाई दुईवटा हातले छोपेकी थिइन् भने उनको शरिरको अरु भाग बालुवाले भरिएको थियो ।
हेरौँ उनका तस्बिरहरुः




















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget