news and more entertainment

महिला पुरुषले कुन उमेरमा ज्यादा सेक्सको आनन्द लिन्छन् ?

काठमाण्डौ, । सेक्स उमेर पुगेपछि हरेकलाई आवश्यकताको रुपमा लिइन्छ । किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।
सेक्सको लागि पनि सही समय हुने एक अध्ययनले निष्कृर्ष निकालेको छ । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।
 महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । अध्ययनले देखाए अनुसार महिलाहरुले सरदर १७ वर्षको उमेरमा कुमारित्व गुमाउने गरेका छन् ।
 यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।  एक यौन खेलौना उत्पादक कम्पनीले सामाजिक सञ्जाल मार्फत गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।
 यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget