news and more entertainment

हामी कलाकार माग्ने हौँ..रानी मुखर्जी.

 (एजेन्सी)– अभिनेत्री रानी मुखर्जीका अनुसार बलिउडमा कलाकारहरु माग्नेजस्तै हुने गर्दछन् । रानी मुखर्जीको रिलिज हुन लागेको फिल्म ‘मर्दानी’ लाई हिरोइन प्रधान फिल्म भएको बाताइएको छ ।


फिल्मको प्रचारका लागि आएकी रानीलाई उनको करियरमा हिरोइन प्रधान फिल्म धेरै नगर्नुको कारण सोध्दा त्यसको जवाफमा उनी भन्छिन्, ‘म त सधैँ यस्तो फिल्म गर्न चाहन्छु तर हामी कलाकार माग्ने हौँ ।

हामीमा छान्ने ताकत हुँदैन । हामी त्यहि भूमिका निभाउँछौँ जसलाई निर्माता, निर्देशक र अर्का सृजनात्मक मानिसहरु हामी माझ लिएर आउँछन् ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget