news and more entertainment

बेल्जियमका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई राखे वियरको बाजी राख्ने प्रस्ताव

१४ असार, ब्रसेल्स ।
बेल्जियमका प्रधानमन्त्री एलियो डी रुपोले अमेरिकी राष्ट्रपति बराक ओबामा समक्ष विश्वकप नक आउट चरणको खेलमा वियरको बाजी राख्न प्रस्ताव गरेका छन् । रुपोले नकआउटमा भिड्न लागेका बेल्जियम र अमेरिकाका राष्ट्रिय टिम कस्ले बाजी मार्छ भन्ने विषयमा आफू बेल्जियमको वियरको बाजी राख्न तयार रहेको बताएका हुन् ।


विहीबार भएको खेलमा दक्षिण कोरियालाई १ शू्न्यले पराजित गर्दै ग्रुफ एचबाट उत्कृष्ठ बन्दै नकआउट राउन्डमा अमेरिकासँगको भिडन्त पक्का गरेको थियो । रुपोले लेखेको शुक्रबार लेखेको ट्वीटमा अमेरिकी राष्ट्रपतिसँग वियरको बाजी राख्ने प्रस्ताव राखेका हुन् । उनले बेल्जियमको टिम अमेरिकालाई पराजित गर्दै क्वार्टर फाइनलमा पुग्ने प्रक्षेपण पनि गरेका छन् ।
उनले ट्वीटमा लेखेका छन्ः

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget