news and more entertainment

खुकुरी प्रहार गरी शिक्षकको हत्या

डोटी, असार १४ – खुकुरी प्रहारी गरी डोटीको बर्छैनमा एकजना शिक्षकको हत्या भएको छ ।
घाङल गाविस ७ का दिपेन्द्र जेठाराले खुकुरी प्रहार गरी ३५ वर्षीय शिक्षक दिपक बमको हत्या गरेका हुन् ।
पुरानो रिसिइबीका कारण जेठारले शिक्षक बममाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गर्ने जेठारालाई इलाका प्रहरी कार्यालय बिपिनगरमा राखिएको छ । बमको शव भने पोष्टमार्टमका लागि कैलाली लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget