news and more entertainment

मेस्सिकोलाई हराउँदै नेदरल्याण्ड क्वाटरफाइनलमा

 १५ असार, काठमाडौं ।
मेक्सिकोलाई पराजित गर्दै नेदरल्याण्ड विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम ५ मिनेटमा दुई गोल गर्दै नेदरल्याण्डले २-१ को रोमान्चक जित हात पारेको हो । खेलको ४८ औं मिनेटमा डस सान्तोषको गोलबाट अग्रता लिएको मेस्सिकोले ५ मिनेट सम्हालिन सकेन । ८८ औं मिनेटमा स्नाइडरले बराबरी गोल गरे भने आर्जेन रोबिनलाई फल गरेपछि पाएको पेनाल्टीमा जोनले गोल गर्दै नेदरल्याण्डलाई जित दिलाए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget