news and more entertainment

एलेक्स सान्चेजले गोल गर्दा चिलीका पत्रकारले ब्रा खोलेर देखाए

 विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा घरेलु टोली ब्राजिलविरुद्ध एलेक्स सान्चेजको गोलको खुसी मनाउन चिलीका पत्रकार जोन्डल्यान नुनेजले ब्रा देखाएकी छन् ।
नकआउट चरणको पहिलो खेलमा घरेलु टोलीविरुद्ध एक गोलले पछि परेको अवस्थामा सान्चेजले ३२ औं मिनेटमा बराबरी गोल गरेका थिए । लगतै नुनेलले आफ्नो टिसर्ट उचालिने र चिलीको झण्डा भएको ब्रा देखाइन् ।

यद्यपि टाइब्रेकरमा चिली पराजित भएको छ र विश्वकप यात्रा प्रि-क्वाटरफाइनलमा सिमित भएको छ । यदि चिलीले ब्राजिललाई हराएको भए नुनेजको सेलिब्रेसन कस्तो हुन्थ्यो अब अनुमान मात्र गर्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget