अष्ट्रेलिया
। अष्ट्रेलियाको विक्टोरियामा एउटा यस्तो घटना भएको छ, जसले सबैलाई
आश्चर्यचकित पारिदियो । स्थानीय २० बर्षीय जोन नामका युवककी गर्लफ्रेन्ड
ऐली एकदिन उसकी घर आइन । दुवैले सल्लाह गरें कि नांगै भएर लुकीछिपी खेल
खेल्ने । १५ मिनेटसम्म खेल खेलेपछि बाथरुपमबाट चर्को आवाज सुनियो । ऐली
तुरुन्त गएर हेर्दा त थाहा भयो कि जोन वासिंग मेसिनमा अर्धनग्न अबस्थामा
अडकिए । जोन आफै निस्कन सकेनन् ।
यस्तो
फसाद भयो कि यी युवकलाई निकाल्नका लागि पुलिसको अग्नी ब्रिगेडको उद्दार
टोली नै आउनुप¥यो । जोनले भने कि खेल खेल्दा गर्दा उसको दिमागमा वासिंग
मेशिनमा लुक्न मन लाग्यो । त्यसैले उनी वासिंग मेसिनमा लुक्न गए । त्यहाँ
लुक्यो भने ऐलीले थाहा नपाउलिन भन्ने लाग्यो । तर, उसको डेटिंग का सारा
मज्जा त्यतिबेला गुम्यो, जब उनी मेशीनबाट बाहिर निसक्नै सकेनन । ऐलीले धेरै
पटक कोसिस गरिन् । जोनले आफ्ना सबै साथीहरुलाई फोन गरेर पनि बोलाए । तर,
कसैले निकाल्न सकेन ।सबै साथीहरु हार खाए । र, पुलिसलाई रिपोर्ट गर्न पुगे ।
पुलिसले
पनि धेरै ठूलो मेहनत गर्नुप¥यो । पुलिसले जोनको शरीरमा जैतुनको तेल
हालेपछि मात्र उनको छाला केही नरम भयो । जसले गर्दा उनलाई बाहिर निकाल्ने
प्रयास सफल भयो । वासिङ मेशिनबाट निकाल्न प्रहरीलाई डेढ घण्टा लाग्यो ।
Post a Comment