news and more entertainment

बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

सोलुखुम्बु, ११ असार । नौ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका चौरीखर्क सोलुखुम्बुका पासाङनुरु शेर्पालाई जिल्ला अदालत सोलुखुम्बुले आज १० वर्ष कैद सजाय सुनाएको छ ।
शेर्पालाई जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले १० वर्ष कैद सजाय र पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
बालिकालाई शेर्पाले गत चैत ३० गते बलात्कार गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget