सामान्यतया महिलाको आयु पुरुषको भन्दा बढी हुन्छ । समाजमा पत्नि गुमाएका
विदुरको भन्दा पति गुमाएका विदुवाको संख्या बढी छ । तर यसो किन हुन्छ त
भन्ने जिज्ञासाको समाधान भने अहिले सम्म निस्केको छैन ।
यतिबेला इन्टरनेटमा This Is Why Women Live Longer Than Men अर्थात यस कारण महिला पुरुष भन्दा बढी बाँच्छन् भन्ने तस्विर संकलन निक्कै चर्चित भएको छ ।
हामीले यहाँ ती तस्विरको संकलन नै प्रस्तुत गरेका छौं । सबै तस्विरमा
पुरुषहरुले जटिल काम गरेको देखिन्छ जुन काम सामान्यतया महिलाले गर्दैनन् ।
तस्विर संकलकको निष्कर्ष जोखिमयुक्त काम गरेका कारण पुरुषहरु छिटो मर्छन्
भन्ने छ ।यतिबेला इन्टरनेटमा This Is Why Women Live Longer Than Men अर्थात यस कारण महिला पुरुष भन्दा बढी बाँच्छन् भन्ने तस्विर संकलन निक्कै चर्चित भएको छ ।
हेरौं तस्विरहरुः




















Post a Comment