पुनम पाण्डेले ल्याइन बिकनी डान्स
अंग
प्रदर्शन गरेर बारम्बार चर्चामा रहने बलिउड मोडल पुनम पाण्डेले विश्वकप
फुटवलका लागि अर्को हंगामा गरेकी छिन् । ब्राजिलमा जारी विश्वपक फुटवलका
लागि पुनमले अंग्रेजी गीतमा बिकनी मात्र लगाएर नाचेकी छिन् । पिउँदै नचेको
समयमा उनका भित्री बस्त्रहरु पनि प्रष्ट देखिएका छन् । पुनमले यो भिडियो यू
ट्यूवमा समेत पोष्ट गरेकी छिन् ।
Post a Comment