news and more entertainment

'हेट-स्टोरी २' का तस्विरहरु टिभीमा देखाउन बन्देज

एजेन्सी । अहिलेसम्मकै सबैभन्दा बढी बोल्ड फिल्मको रुपमा लिइएको चलचित्र हेट स्टोरी २ विवादमा आएको छ ।

सन् २०१२ मा आएको फिल्म हेड स्टोरी को दोस्रो सिक्वेलको रुपमा आएको फिल्म हेट स्टोरी २ का तस्विरहरु टिभीमा देखाउन भारतीय सेन्सर बोर्डले अनुमति दिएको छैन ।

यस फिल्म धेरै लभ मेकिंग सिन्स भएकाले कारणले टिभीमा देखाउन बन्देज लगाइएको हो ।
धेरै बेडरुम सिनहरु समेटिएको उक्त फिल्मकी अभिनेत्री सुरविन चावालले यसै फिल्मबाट बलिउडमा डेब्यू गरेकी हुन् 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget