news and more entertainment

सारीमा हट सन्नी, दुबइमा जवानी छल्काउँदै

 
sunny-in-sari
हट सन्नी लियोनीले मोडलिङ गरेको ‘सारी वाली गर्ल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गिरिक अमनको यो पंजाबी गीतमा सन्नी निक्कै हट देखिएकी छिन् । दुबइमा छायांकन गरिएको यो भिडियोलाई आकर्षक बनाइएको छ । जसमा गायकले सन्नीको जवानीको प्रशंसा गरेका छन् ।
विकिनी र न्यूड तस्बिरमा सधै चर्चामा रहेकी सन्नीलाई यो पंजाबी गीतले कस्तो उचाई दिने हो त्यो भने हेर्न बाँकी नै छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget