news and more entertainment

हे भगवान्! गुप्ताङमा विष राखेर पतिको हत्याको प्रयास

काठमाण्डौ, २ असार । श्रीमान् श्रीमतिको सम्बन्ध पनि अचम्मको हुने गरेको छ । कतिलायृ आफ्नो श्रीमन् देखेर दिक्क लागेर मार्ने योजना बनाएको खबर बेलाबेलामा सुन्नमा आइरहेको हुन्छ ।


कसरी मार्ने भन्ने योजना बनाउन पनि ठुलै दिमाग लगाउने गर्छन् । विभिन्न फिल्ममा देखिएको हुन्छ कसरी मार्ने योजना बनाइन्छ । तर ब्राजिलकी एक महिलाले आफ्नो श्रीमान्को हत्याका लागि  नौलो तरिका अपनाएकी छिन् ।

उनको त्यो योजनाले ब्राजिलका प्रहरी पनि आश्चर्यमा परेका छन् । आफ्नो  श्रीमन्लाई मार्न ति महिलाले आफ्नो गुप्ताङमा विष राखेकी थिइन् ।

योजना अनुसार उनले आफ्नो गुप्ताङमा बिष राखेर श्रीमानलाई मुख मैथुनका लागि आग्रह गरिन् । तर, गुप्ताङमा अर्के किसिमको गन्ध आएपछि श्रीमानलाई शंका लाग्यो ।

बेलायती समाचारपत्र द सनले जनाएअनुसार त्यसपछि श्रीमान त्यहाँबाट भागेका थिए । त्यसपछि श्रीमानले श्रीमतीलाई अस्पताल लगे । स्वास्थ्य परिक्षण गर्दा चिकित्सकले श्रीमतीको यौनाङमा बिष राखिएको पुष्टि गरे ।

श्रीमानले बेलैमा अनौठो गन्ध थाहापाएपछि श्रीमतिको मार्ने योजनाबाट जोगिएका थिए । यो योजना बनाएकी महिलाको नाम गोप्य राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget