news and more entertainment

महिलाको चाहेको जस्तो सेक्स फिल्म खोइ

 हलिउडकी चर्चीत नायिका तथा मोडेलले हलिउडमा पुरै रुपमा महिला केन्द्रित सेक्सी फिल्म बनाउनु पर्ने बताएकी छिन् ।

हलिउडल उद्योगले महिलालाई राम्रो तवरले प्रयोग नगरेको उनको गुनासको छ । महिलाहरुले चाहेको सेक्स जस्तो फिल्म बनाउनुपर्ने उनले बताएकी छिन् ।

उनका अनुसार हलिउडमा ८० प्रतिशत फिल्म पुरुष केन्द्रित बन्ने गरेको छ । उनले भनेकी छिन्,‘ हलिउडमा पुरुषको सोचाइबाट फिल्म अगाडि बढ्छ तर महिलाले चाहे जस्तो सेस्सुएल फिल्म बनाउने गर्दैनन् जुन दुख पुर्ण हो ।’

ग्राहमले यसबारे अध्ययन गरेर फिल्मको स्क्रििप्ट तयार पारेकी छिन् । महिलाले सेक्स गर्ने चाहाना सम्बन्धि फिल्म बनाउन आवश्यक रहेको उनको बताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget