news and more entertainment

कपडामै भित्री अंग छर्लङ्ग (फोटोफिचर सहित)

महिलाहरु सुन्दरका बढि शौखिन हुन्छन् भनिन्छ । उनीहरु आफ्नो सुन्दरताका लागि धेरै समय खर्चिन्छन् । हालै भएको एक अध्ययनले साधारणतया महिलाहर एक हप्तामा ६ घण्टा ४० मिनेट सिंगारपटारमा बिताउने गरेको देखाएको थियो । महिलाहरुमा बढ्दै गएको फेसन क्रेजका कारण दुनियामा फेसन ट्रेन्ड समेत बदलिइरहेको छ । बजारमा विभिन्न थरिथरीका नयाँ फेसनेवल सामानहरु दिनदिनै आइरहेका छन् ।
यहीँ मेलोमा अस्ट्रेलियाको एक कम्पनीले महिलाहरुका लागि एक अनौठो पौडी पहिरन सार्वजनिक गरेको छ । ब्लाक मिल्क क्लोथिङ कम्पनीले बजारमा ल्याएको उक्त स्विम सूट यस्तो छ की त्यसमा सरीरका सबै भित्री भाग छर्लङ्गै देखिन्छन् ।






यो लगाएपछि महिलाहरुका भित्री अंग आन्द्राभुँडी सबै छर्लंगै देखिएपछि सुरुमा त झल्यास्स भइन्छ । तर वास्तवमा ती भित्री अंग साँच्चीकै नभएर पौडी पहिरनमा बनाइएका चित्र मात्रै हुन् । यो पौडी पहिरनमा मानिसको सरीरका हरेक अंगलाई उपयुक्त तरिकाले डिजाइन गरिएको र र यो लगाउँदा सरीरका भित्री अंग छर्लंगै देखिएजस्तो भान हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget