एजेन्सी । जिम्बाबेको माम्बोका ३४ वर्षीय एक व्यक्तिलाई लगातार करिब एक घण्टासम्म शारीकि उत्तेजना हुँदा ज्यान गएको छ ।
करिब एक घण्टासम्म लगातार उत्तेजनापछि परम्परागत उपचारका लागि वैद्य कहाँ लगिएको थियो उनको उपचारको क्रममा ज्यान गएको हो ।विवाहित पुरुष शेल्टन डिंगागाले एक आफन्तको पत्नीसँग यौन सम्बन्ध राखेपछि लगतार एक घण्टासम्म उत्तेजना कायम भइरहेको अर्का आपन्तलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् ।
आफन्तको पत्नीसँग सम्भोग पश्चात शेल्टनको नीजि तथा संवेदनशील अंगमा लगातार उत्तेजना भएको थियो । उत्तेजनासंगै शरीर सुन्निदै गएपछि उनलाई आपत परेको थियो । आफन्तको पत्नीसंग मिलेर आएपछि उनले अरुसँग भेटघाट गर्न बन्द गरेका थिए ।
Post a Comment