news and more entertainment

बलात्कारीहरुमाथि बल्ल मुद्धा दायर भयो

काठमाण्डौ, १८ जेठ । भारतको उत्तरी क्षेत्रमा बलात्कारको अभियोग लागेका पाँच जनालाई प्रहरीले हिरासतमा लिइ मुद्दा दायर गरेको छ ।
भारतको उत्तरी क्षेत्रमा पर्ने बडाउँ जिल्लाको एक गाउँमा गत बुधबार दुई बालिकामाथि बलात्कार भएको र उनीहरु रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरी प्रतिवेदनले ती दुई बालिकामाथि सामुहिक बलात्कार भएको पाइएको बताएको थियो ।

ती बालिकालाई बलात्कारीले नै झुण्डाएर हत्या गरेको हो वा सामुहिक बलात्कारको पीडाले उनीहरु आफैं आत्महत्या गरेका हुन् भन्ने बारेमा पनि अनुसन्धान जारी नै रहेको बताइएको छ । सो अनुसन्धान जारी रहेका बेला प्ररहीले शनिबार सोही गाँउका पाँच युवालार्य हिरासतमा लिएको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget