काठमाडौं । अभिनेत्री रेखा थापाले देशका ७५ वटै जिल्लामा रहेका सरकारी र सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि सघाउने भएकी छिन् ।
रेखा थापा फाउन्डेशनमार्फत उनले विद्यालयका भौतिक सुधार, पुस्तकालय सुधार, खानेपानी, शौचालय आदिका लागि आर्थिक सहयोग गर्न लागेका हुन् ।
सरकारले वार्षिक रुपमा निश्चित लगानी गरेपनि प्रतिफल दिन नसकेको विद्यालयहरुमा रेखाले सहयोगी हात बढाएकी हुन् । उनले यसका लागि सुरुमा केही रकम छुट्टाएको बताइन् । यसअघि उनले गरिव परिवारका बच्चाहरुलाई खानबस्न र शिक्षाको बन्दोबस्त गरिसकेकी छिन् ।
यतिखेर उनी सहयोग नगरी नहुने विद्यालयको खोजीमा छिन् । आउँदो फूलपातीमा देशभरी प्रदर्शनमा आउने फिल्म ‘हिम्मलवाली’का निर्देशक समेत रहेका रेखाले भनिन्, ‘स्कुललाई सहयोग गर्ने प्रोजेक्ट छिट्टै घोषणा गर्छु ।

Post a Comment