news and more entertainment

संसार बिचित्रको छ भुत सँग यि नायिकाले सेक्स गरेको दाबी...

 (एजेन्सी)–भूतको कुरा गर्दा धेरै मानिसले यसको अस्तित्वको बारेमा नै प्रश्न गर्न सक्छन् । तर धेरै मानिसले भूतको अस्तित्वलाई स्विकार्दै यसलाई आफूले देखेको र महसुस गरेको बताउँछन् ।


यस्तै भिडमा एक चर्चित हलिउड नायिका पनि पर्छिन् । उनले भूतलाई देखेको अथवा त्यससँग डराएको नभई भूतसँग सेक्स नै गरेको बताइन् ।

 सेक्स पनि एकपटक नभई दुई पटक गरेको र भरपूर आनन्द लिएको दाबी गरेकी छिन् । एक टेलिभिजन अन्तर्वार्ता कार्यक्रममा नताशा ब्लासिकले यस्तो खुलासा गरेकी हुन् । हलिउड मनोवैज्ञानिक पत्ती नेगरीले उनको अन्तर्वार्ता लिएकी थिइन् ।

अन्तर्वार्ताको प्रत्यक्ष प्रशारणमा नताशाले आफैँ स्विकार गरिन् कि उनले दुईपटक भूतसँगको सेक्समा भरपूर आनन्द लिइन् । उनी भन्छिन्, ‘जब म घरमा एक्लै थिएँ तब मलाई महसुस भयो कि ढोकाबाट कोही मेरो बेडरुम तर्फ छिर्दै छ । को आउँदैछ मैले केहि पनि देखिनँ ।

 तर यस्तो महसुस भइरहेको थियो कि कसैले मेरो शरिरमा छाइरहेको छ र त्यत्तिकैमा मलाई बेस्सरी कसैले पछाडि धकेल्यो ।’ नताशाको कुरालाई विश्वास गर्ने हो भने उनले आफ्नो शरिरमा भारी तौल भएको शरिरजस्तो महसुस गरिन् ।

 यो अचम्मको घटनाले सुरुमा उनलाई अन्योलमा ल्याएको तर त्यसको केहि बेरमा नै उनको मुड फ्रेस भएको बताइन् । नताशा भन्छिन् कि कोठामा प्रवेश गर्ने त्यो अदृश्य ताकतले उनीसँग सेक्स गर्यो र फर्कियो । नताशाले फेरि भनिन् कि एक महिनापछि भूत फेरि आयो र पहिलोपल्ट उनलाई जे गरेको थियो त्यहि गर्यो ।

भूतसँग भएको यो घटनालाई नताशाको मनोवैज्ञानिक सुपरनेचुरल सेक्सको नाम दिइएको छ । मनोवैज्ञानिक पट्टी नेगरी भन्छिन्, ‘मसँग संसारभरिका यस्ता मानिसहर आउँछन् जसले यस्तै प्रकारको अनुभव सुनाउने गर्दछन् ।
’ टेलिभिजन अन्तर्वातापछि नाताशाले अंग्रेजी वेभसाइट मिररलाई एक पटक फेरि भूतसँग सेक्स गर्न चाहेको बताइन् । भूतसँग सेक्स गर्ने कुरामा उनको श्रीमानलाई कुनै पनि आपत्ति नभएको उनी बताउँछिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget