news and more entertainment

के रानीले गर्भवती भएपछि बिहे गरेकी हुन् त ?

 
  
rani-mukharjee-after-marrige
बलिउड सुन्दर नायिका रानी मुखर्जी हालै मात्र एक कार्यक्रममा देखा परिन् । बिहे पश्चात उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेकी हुन् । सिउँदोमा सिन्दुर र रातो पहिरनमा रानी निक्कै आकर्षक देखिएकी थिइन् ।
तर आदित्य चोपडासँग गोप्य रुपमा बिहे गरेकी रानी सार्वजनिक कार्यक्रममा देखा पर्ने वित्तिकै मिडियामा अनेक किसिमका आशंका सुरु भएका छन् । कार्यक्रममा रानीको हाउँभाउँ देख्दा उनी गर्भवती भएको अड्कल काँटिएको छ ।
रानीले पहिरन र हातले बारम्बार आफ्नो पेट छोपिरहेकी थिइन् । कतै रानीले गर्भवती भएपछि हतारमा बिहे गरेकी त होइनन्, बलिउड बजारमा कौतुहलता उब्जेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget