१. विश्वको सबैभन्दा बलियो योनी
रुसकी
तातियाता कोजेनिकोभा विश्वकी सबैभन्दा बलियो योनी भएकी महिला हुन् । उनले
आफ्नो योनीका मांसपेशीले १४ किलो वजन उठाएकी छिन् । मोटो धागोमा बाँधिएको
१४ किलोको वजनलाई उनले धागोमार्फत अठ्याउन सकेकी हुन् ।
२. सबैभन्दा ठूलो योनी
विश्वमा
अहिलेसम्म सबैभन्दा ठूलो योनीको किर्तिमान स्कटल्याण्डकी अन्ना स्वानको
नाममा रहेको छ । सन् १८४६ मा जन्मेर १८८८ मा मृत्यु भएकी अन्नाको योनीको
परिधी १९ इन्च अर्थात् ४८ सेन्टिमिटर थियो ।
३. सबैभन्दा बढि बच्चा पाउने महिला
६९
जना बच्चा जन्माएकी रुसकी भ्यालेन्टिया भ्यासिलेभा विश्वमा अहिलेसम्म धेरै
बच्चा जन्माउने महिलाको रुपमा रहेकी छिन् । सन् १७२५ देखि १७६५ को बीचमा
उनले यतिधेरै बच्चा जन्माएकी हुन् । उनले १६ पटक जुम्ल्याहा, ७ पटक
तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा सहित कुल २७ बेतमा ६९ बच्चा जन्माएकी
हुन् ।
४. विर्यस्खलन गरेर टाढासम्म फ्याक्ने व्यक्ति
हस्तमैथुन
मार्फत सबैभन्दा टाढासम्म विर्यको फोहोरा फालेर होस्र्ट स्कल्ज नामका
व्यक्तिले विश्व किर्तिमान राखेका छन् । उनले हस्तमैथुन गरी ६ मिटर
टाढासम्म विर्य फाल्न सफल भएका थिए ।
५. विश्वकी सबैभन्दा बुढी वेश्या
विश्वकी
सबैभन्दा वृद्धा वेश्याताइवानको ताइपेइकी हजुरआमा नामले चिनिने चिउ नामकी
महिला विश्वकी सबैभन्दा बुढी वेश्या हुन् । ८२ वर्षकी चिउले ४० वर्षदेखि
लगातार यौनपेशा अँगाल्दै आएकी छिन् ।
६. सबैभन्दा ठूलो सामूहिक सेक्स
जापानमा २ सय ५० जोडिले एकैपटक एकैस्थानमा सम्भोग गरी विश्वमा सबैभन्दा ठूलो सामूहिक सेक्सको रेकर्ड कायम गरेका छन् ।
७. एकदिनमा सबैभन्दा बढि पुरुषसँग सेक्स गर्ने महिला
९
सय १९ जना पुरुषसँग एकै दिनमा सेक्स गरेर अमेरिकाकी लिजा स्प्राक्सले यो
रकेर्ड राखेकी छिन् । अमेरिकी पोर्नस्टार समेत रहेकी लिजाले सन् २००४ मा यो
रेकर्ड राखेकी हुन् । उनको यो रेकर्ड तोड्न अहिलेसम्म कुनै महिला अघि
सरेका छैनन् ।
८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन
जापानका मासानोबु सातोले ९ घण्टा ५८ मिनेटसम्म निरन्तर हस्तमैथुन गरी यो रेकर्ड राखेका छन् ।
९. विश्वमा सबैभन्दा पाको उमेरमा बाउ
सबैभन्दा
पाका बाबुभारतका नानुराम जोगी नामका व्यक्ति विश्वमा सबैभन्दा पाको उमेरमा
बाउ बन्ने व्यक्ति हुन् । उनले ९० वर्षको उमेरमा छोरो पाएका थिए । उनले
आफ्नी चौथो श्रीमतीबाट उक्त छोरो जन्माएकी हुन् । आफ्ना सबै श्रीमतीबाट कति
सन्तान जन्मे भन्ने हेक्का समेत उनलाई छैन । सन्तान धेरै भएर गन्न
नभ्याएको उनी बताउँछन् ।
१०. विश्वको सबैभन्दा लामो लिंग
विश्वमा अहिलेसम्म रेकर्डमा रहेको सबैभन्दा लामो लिंगको लम्बाइ साढे १३ इन्च अर्थान् ३४ सेन्टिमिटर छ ।
Post a Comment