बालिका मामाघरबाट सोही टयाक्टरमा चढेर आएकी उनी ओर्लीएर सडकमा हिँडिरहेको
बेलामा टयाक्टरले ठक्कर दिएको थियो । टयाक्टर चालक फरार रहेको र बालिकाको
शव अहिले हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरीको नियन्त्रण कक्षले
जनाएको छ । रासस
news and more entertainment
Post a Comment