news and more entertainment

करिनालाई डिर्भोस देलान् त सेफले

काठमाण्डौ, १६ जेठ । बलिउडमा चर्चीत जोडी सेफ अलि खान र करिना कपुरको डिर्भोर्सको हल्लाले हाल बलिउड तोतेको छ । ‘हमसकल’ फिल्मको प्रोमोशनमा रहेका सेफ अलि खानले करिनालाई डिर्भोस दिने जानकारी गराएका छन् ।

उनले यस कुरालाई अनौठो पारामा व्यक्त गरेका थिए । हमसकल फिल्मको प्रोमोशनमा युवतीको गेटमा सेफलाई देखेपछि हाँसेर मुर्छा परेकी करिनाको ठाउँमा यदि आफु भएको भए डिर्भोस दिने बताएका थिए ।

सेफले भनेका छन्,‘करिनाले मेरो युवतीको गेटअपको खुब चर्चा गरिन् तर म उनको ठाउँमा भएको भए डिर्भोस गर्थे । करिना मलाई एउटी बच्चा केटी झै माया गर्छे । उसलाई मेरो छाती ठुलो लाग्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget