news and more entertainment

कण्डमको विज्ञापनका कारण सन्नी रणबीरसँग रुष्ट

(एजेन्सी)– अभिनेत्री सन्नी लियोन आजकाल अभिनेता रणबीर सिंहसँग रिसाएकी छिन् । अहिले रणबीरको कण्डमको विज्ञापनले बलिउडमा हलचल मच्चाएको छ । कण्डमको विज्ञापन गर्ने आफू बलिउडको पहिलो अभिनेता भएको रणबीरले दाबी गरिरहेका छन् । यहि उनका अभिव्यक्तिसँग सन्नी रिसाएकी छिन् । sunny1एकातर्फ सन्नी भन्छिन् कि उनी बी टाउनकी पहिला यस्ती मोडल हुन् , जसले यस्तो विज्ञापन गरेकी छिन् । रणबीरको कण्डमको विज्ञापन अहिले निकै चर्चित छ र यसको पूरा क्रेडिट उनले लिइरहेकी छिन् । सन्नी लियोनले भर्खरै एक कार्यक्रममा यो विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेकी छिन् । उता, रणबीरलाई एक कार्यक्रमको दौरान सन्नी को बोल्ड विज्ञापन हेरेको छ भन्ने प्रश्न सोध्दा उनले ‘छैन’ भन्ने उत्तर दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget