news and more entertainment

मोदीको नजिक रहेकी भनिएकी स्मृति ईरानीको पुरानो फोटो भाइरल ... (हेर्नुस फोटो)

भारतकी मानव संसाधन मन्त्री तथा प्रधानमन्त्री मोदीको नजिक रहेकी भनिएकी स्मृति ईरानीको यस्तो तस्वीर भाइरल भएको छ जसमा उनले स्लिप भेस्ट र कट्टु लगाएकी छन ।

उनको शैक्षिक योग्यतालाई लिएर प्रश्न उठिरहेको बेला ३८ वर्षकी यी नयाँ केन्द्रिय मन्त्रीको तस्वीर दुई जना अरु केटीको बीचमा देखिएको छ । स्मृती मिस इण्डिया १९९८ मा फाइनलमा पुगेकी थिईन।

प्रख्यात टीबी एक्ट्रेस स्मृतिले २००० देखि सानो पर्दामा काम गर्न शुरु गरेकी थिइन । उनी जब विवादमा परेकी थिइन कि उनले २००४ र २०१४ को लोकसभाको चुनानमा अलग अलग शैक्षिक योग्यताको जानकारी दिएकी थिइन । २००४ को ग्र्याजुयट बताउने उनले २०१४ मा भने १२ सम्म मात्र पढेको बताएकी छन ।

उनको योग्यताको बारेमा प्रश्न उठिरहेको बेलामा उनको यस्तो फोटो पनि बाहिर आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget