news and more entertainment

लिंगे सिउँडीमा झुम्मिए पर्यटक युवती

 
cactusपेनिस प्लान्ट अर्थात् लिंगे रुख । हेर्दा ठ्याक्के पुरुष गुप्तांग जस्तै ।
बोलिभियामा पाइने यो लिंगे झारले अहिले सबैको ध्यान तानेको छ । सिउँडी वर्गको यो बिरुवा बोलिभियाको उच्च मरुभूमि क्षेत्रमा पाइन्छ ।
बोलिभियन टर्च क्याक्टस नामको यो सिउँडीका आकार लिंग जस्तो भएको हुँदा यसले धेरैको ध्यान खिच्न सफल भएको हो ।
यो सिउँडी देख्नमा त नसालु छ नै । यदि यो खाने हो भने त्यसले मानिसको स्नायुमा असर पार्ने र मानिसलाई लठ्याउने बताइन्छ ।
बेलायतको एक चर्चित अनलाइनमा राखिएको एउटा भिडियो हेर्दा पनि यो लिंगे सिउँडीले पर्यटक युवतीहरुलाई कसरी लठ्याइरहेको छ प्रष्टै हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget