news and more entertainment

हुर्नुहोस् जंगबहादुरका अन्तिम ३० दिनको कथा

 
seto-bag
चर्चित उपन्यास ‘सेतो बाघ’माथि आधारित रहेर तयार पारिएको चलचित्र ‘सेतो बाघ’को टिजर सार्वजनिक गरिएको छ । निर शाहको निर्देशनमा तयार भएको यो सिनेमाले जंगबहादुरका अन्तिम ३० दिनलाई पर्दामा देखाउने भनिएको छ ।
चलचित्रमा जंगबादुरको भूमिकामा बी.एस राणालाई देख्न सकिन्छ । यो कथालाई टेलिभिजनमा टेलिफिल्मका रुपमा पनि प्रशारण गरिनेछ ।
चलचित्रमा रवि गिरी, श्याम राई, पवन मौनाली, राजाराम पौडेल र हिरोइनको रुपमा भने अञ्जना कट्टेललाई देख्न सकिनेछ । सिनेमाको प्रदर्शन मिति तय भएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget