news and more entertainment

मोदीको सपथमा गएका केही बलिउड कलाकारहरुलाई तनाब

काठमाण्डौ, १३ जेठ । भारतमा सोमबार भएको नरेन्द्र मोदीको प्रधानमन्त्री पद तथा गोपनियता सपथ कार्यक्रममा एउटा बेग्लै माहोल बनेको थियो । धेरै मानिसहरुको ध्यान सपथ ग्रहणमा थियो तर बलिउडका केही कलाकारहरुलाई देखेर धेरेै मानिसहरुले अर्कै अर्थ लगाएका छन् जुन टिवइटरमा छताछुल्ल भएको छ ।

विवेक अवरोय र सलमान खानको दुश्मनी कसले पो बिर्सेको छ र । त्यस्तै अमिताभ बच्चन पनि उनीहरुसँग बोल्दैनन् ।

ऐश्वर्याका कारण कहिल्यै एक नहुने सलमान, विवेक र अमिताभ मोदीले गर्दा एक ठाउँमा भएको टिवइटले यि बलिउड कलाकारहरुलाई टाउको दुखाएको छ । अझ अब नरेन्द्र मोदीले सलमान खान र विवेक अवरोयबिच शान्ति वार्ता गराउने जस्ता टिवइटले उनीहरु तनाबमा आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget