news and more entertainment

बरुण आवेगमा आउँदा देखियो आलियाको भित्री बस्त्र(फोटो फिचरसहित)

 
aliya-barun-harkat
चलचित्र ‘हम्टी शर्मा की दुल्हनिया’को ट्रेलर लन्चमा नायक बरुण धवनको हर्कतले नायिका आलिया भट्टले हैरानी ब्यहोर्नु परेको छ । चलचित्रको ट्रेलर लन्चमा बरुणले आलियालाई बोक्न खोज्दा यस्तो अवस्था आएको हो ।
चलचित्रको पर्दामा जस्तै बरुणलाई आलियाले बोकेर आफ्नो शक्ती प्रदर्शन गरिन् । आलियाले बोकेपछि बरुण पनि के कम थिए र । उनले पनि आलियालाई मज्जैले उठाए । तर पातलो सुरुवाल लगाएकी आलियाको भित्री बस्त्र स्पष्टसँग क्यामेरामा कैद भयो ।
करण जोहरको निर्माणमा तयार भएको यो सिनेमाको ट्रेलरले अहिले खुबै चर्चा पाइरहेको छ । तर बरुणको आवेगीले नायिका आलिया भट्टले भने मिडियामा नमिठो चर्चा पाइरहेकी छिन् ।aliya-barun-hot aliya-barunu-holding-in-lap barun-and-aliya-hot-1

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget