news and more entertainment

हलिउड स्टारकी छोरी बक्षस्थल देखाउँदै सडकमा घुमेपछि

 
hollywood-star-daughter-naughty-pic
सडकमा टपलेस भएर घुम्न छुट छ, तर ईन्स्टाग्राममा किन छैन’ ? भन्दै हलिउड चर्चित कलाकारकी छोरी सडकमा घुमेकी छिन् । आफ्नो बक्षस्थल खुलेयाम देखाउँदै उनले सडकमा यात्रा गरेकी हुन् । सडकमा नाङ्गै घुमेको तस्बिर आफ्नो ईन्स्टाग्राममा उनले सार्वजनिक गरेकी छिन् ।
अमेरिकाका अभिनेता ब्रुेस विलिस र डेमी मूरकी छोरी स्काउट विलिस सोशल नेटवर्किङ साइट इस्टाग्रामको विरोध गर्न सडकमा स्र्कट र चप्पल लगाएर घुमेकी हुन् । उनले ट्विटरमा आफ्नो तस्बिर ट्विट गर्दै लेखेकी छिन्-’न्यूर्याकमा टपलेस भएर घुम्न छुट छ तर इन्स्टाग्राममा किन छैन ?’
उनले आफ्नो शरीरको साथमा के गर्ने र कसरी हिड्ने भन्ने अधिकार आफूसँग भएको जनाएकी छिन् । इन्टाग्राममा राखिएको आफ्नो एक तस्बिर हटाइपछि उनले यसको विरोध गरेकी हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget