news and more entertainment

थाइल्याण्डमा विकिनीमा हिरोइन, निरज टपलेस

 
niraj-and-riju
सार्वजनिक गरिएको चलचित्र ‘स्टूपिड मन’को टिजरमा नव कलाकार रिजु श्रेष्ठ विकिनीमा मस्ती गर्दैछिन् । उनको प्रेममा नायक निरज बराल पनि टपलेस हुँदै समुन्द्रमा रमाइरहेका छन् ।
नायक जीवन लुइटेल अर्की नव कलाकार चाँदनी शर्मासँग एक दर्जन बच्चाको बाउ बन्ने चाहना राख्दैछन् । दिवाकर भट्टराइले निर्देशन गरेको सिनेमाको यो टिजरले आशा जगाएको छ । भर्जिन लोकेशनले दर्शकको आखा शित्तल बनाउने विश्वास गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget