news and more entertainment

गर्लफ्रेन्डसँग नांगै खेल्दा यो फसाद…

जेठ १६गते
अष्ट्रेलिया । अष्ट्रेलियाको विक्टोरियामा एउटा यस्तो घटना भएको छ, जसले सबैलाई आश्चर्यचकित पारिदियो । स्थानीय २० बर्षीय जोन नामका युवककी गर्लफ्रेन्ड ऐली एकदिन उसकी घर आइन । दुवैले सल्लाह गरें कि नांगै भएर लुकीछिपी खेल खेल्ने । १५ मिनेटसम्म खेल खेलेपछि बाथरुपमबाट चर्को आवाज सुनियो । ऐली तुरुन्त गएर हेर्दा त थाहा भयो कि जोन वासिंग मेसिनमा अर्धनग्न अबस्थामा अडकिए । जोन आफै निस्कन सकेनन् ।
यस्तो फसाद भयो कि यी युवकलाई निकाल्नका लागि पुलिसको अग्नी ब्रिगेडको उद्दार टोली नै आउनुप¥यो । जोनले भने कि खेल खेल्दा गर्दा उसको दिमागमा वासिंग मेशिनमा लुक्न मन लाग्यो । त्यसैले उनी वासिंग मेसिनमा लुक्न गए । त्यहाँ लुक्यो भने ऐलीले थाहा नपाउलिन भन्ने लाग्यो । तर, उसको डेटिंग का सारा मज्जा त्यतिबेला गुम्यो, जब उनी मेशीनबाट बाहिर निसक्नै सकेनन । ऐलीले धेरै पटक कोसिस गरिन् । जोनले आफ्ना सबै साथीहरुलाई फोन गरेर पनि बोलाए । तर, कसैले निकाल्न सकेन ।सबै साथीहरु हार खाए । र, पुलिसलाई रिपोर्ट गर्न पुगे ।
पुलिसले पनि धेरै ठूलो मेहनत गर्नुप¥यो । पुलिसले जोनको शरीरमा जैतुनको तेल हालेपछि मात्र उनको छाला केही नरम भयो । जसले गर्दा उनलाई बाहिर निकाल्ने प्रयास सफल भयो । वासिङ मेशिनबाट निकाल्न प्रहरीलाई डेढ घण्टा लाग्यो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget