news and more entertainment

सलमान खान सन्नीलाइ चुम्मा गर्न चाहादैनन किन ?

एजेन्सी)– नो इन्ट्रीको सिक्वल बनाउने क्रममा छ । यो फिल्ममा सलमानसँग लगभग एक दर्जन हिरोइनहरु रहनेछन् । कोहि फाइनल भइसकेका छन् भने कोहिको नाममा बिचार भइरहेको बताइएको छ । यसै क्रममा निर्देशक अनिष बज्मीको दिमागमा सन्नीको नाम पनि आयो ।

सन्नी लियोनका कारण अफ्नो फिल्मका दर्शकहरु बढ्ने सायद अनिषले सोचेका होलान् । सलमानका आफ्नै केहि नियमहरु छन् । बलिउडका किंग खानले समेत आफ्नो नियम कायम गर्न सकेनन् तर हिरोइनलाई ओठमा चुम्बन दिन्न भन्ने सलमानको नियम उनले अहिलेसम्म कायम राखेका छन् । सलमानलाई थाहा छ कि उनको फ्यानमा महिला र बच्चाहरु बढि छन् । उनीहरु सलमानको नामले नै टिकट किन्ने गर्दछन् । यहि कारणले गर्दा सलमानले फिल्ममा यस्ता कुनै पनि दृश्य दिन चाँहदैनन् जसले गर्दा फिल्म हेर्दा परिवारमा एक अर्काको उपस्थिति असजिलो नहोस् । सन्नी लियोनसँग उनको केहि पनि गुनासो नभएपनि उनी सन्नीसँग कुनै पनि हालतमा सँगै काम गर्न चाहदैनन् । सलमानका परम्परावादी परिवारका दर्शकहरु सन्नीको नामले भड्किने उनको डर छ । उनीहरुका लागि सन्नी फाइदाभन्दा बढि नोक्सान भएको बताउँछन् । यहि कारणले गर्दा सलमान सन्नीसँग काम गर्न चाहँदैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget