news and more entertainment

नाम कमाउन चर्चा पाउनको लागि मान्छेले के के गर्दैनन .. जन्म दिनको दिन २३ जना सँग सेक्स

मानिसहरुमा यौन चाहाना आउनु स्वभाविक हो । हरेक मानिसहरुको चर्चा पाउन विभिन्न उपायहरु लगाउने गर्छन् । एक पोर्नस्टारले चर्चा पाउन आफ्नो २३ औ जन्मसदनमा २३ जनासँग सेक्स गरेकी छिन् ।

हिदी वैन हानी नाम गरेकी एक पोर्न स्टारले विश्वभरि नै चर्चा पाउन यसो गरेको बताएकी छिन् । हालसम्म ५०० जनाभन्दा बढी मानिसहरुसँग सेक्स गरिसकेकी बैनले आफ्नो जन्मदिनमा गरेको कार्यले सबैलाई आश्चर्यमा पारेकी थिइन् ।

१० वटाभन्दा बढी पोर्न फिल्म गरेकी बैनले आफ्नो जन्मदिनका दिन अनौठो कार्य गर्न योजना स्वरुप यसो गरेको बताएकी छिन् ।

यो कुरा वैनले सामाजिक सञ्जाल फेसबुक प्रोफाइल मार्फत सन्देश पठाएर जानकारी गराएकी छिन । उनले आफूसंग सेक्स गर्ने इच्छा भएका पुरूषहरु आफ्नो मुख छोपेर आउनु पर्ने बताएकी छिन् ।

वैनसंग सेक्स गर्न चाहाने पुरूष मध्ये उनले २३ जना पुरूषलाई मात्र छनौट गरी सेक्स गर्ने बताएकी छिन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget