news and more entertainment

विद्याका अनेक रुप, जाशुश बन्न यस्तो भेष(भिडियो)

 
vidya-balan-in-booby-jasoos
चलचित्रमा विभिन्न खालका भूमिका निर्वाहा गर्न नायिका विद्या बालन निक्कै माहिर छिन् । उनले अभिनय गरेको चलचित्र ‘द डर्टी पिक्चर्स’ र ‘कहानी’ बक्स अफिसमा सफल भएका थिए । उनै विद्या बालन अब जाशुश बनेर पर्दामा आउँदैछिन् ।
विद्याले अभिनय गरेको चलचित्र ‘ववी जाशुश’को ट्रेलर सार्वजनिक गरिएको छ । जहाँ उनी विभिन्न भेषमा जाशुश बनिरहेकी छिन् । यो चलचित्र जुलाई ४ मा पर्दामा लाग्नेछ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget