news and more entertainment

(करिब १ खरब रुपैया) बराबरको ब्रा लगाएर क्याट वाक गर्ने सुन्दरी येस्ती छिन




लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा केन्डिस स्वपोल मोडलले १० मिलियन डलर (नेपाली  करिब १ खरब रुपैया) बराबरको  ब्रा  लगाएर क्याट वाक गर्ने भएकी छिन् ।

आउदो डिसेम्बरमा हुने उक्त कार्यक्रममा उनले १ खरबको ब्रा का साथ स्टेजमा देखा पर्ने  भएकी हुन् ।
उक्त ब्रा स्वीजरल्याण्डको  एक  प्रसिद्ध  जोयलरी  डिजाइलर मोवाडले  डिजाइन गरेको बताइएको छ ।

उक्त ब्रा मा मणि  हिरा  र नीलमको प्रयोग  गरिएको  छ । साथै ५२ क्यारेटको मोती १८ क्यारेट सुनले  जडित  गरि सजाइएको  छ ।

लन्जरी ब्राण्ड विक्टोरिया सेक्रेट सो मा  मोडलीङ गर्न जो केहीले पनि  ठुलो एउटा उपलब्धीको रुपमा लिने गरिएको पाइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget