news and more entertainment

८ बर्षका अनुभवसँग जीवन र आर्यनको भिडन्त, को होला उत्कृष्ट नायक ?

 
jiwan-and-ashisma
जेठ २६ गते आयोजना हुने लागेको ‘ओफा अवार्ड’को नोमिनेशनमा पर्न सफल नोमिनिजहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा आयोजक फिल्मीखबर डटकमले प्रमाणपत्र वितरण गरेको हो ।
कुल १७ विधामा प्रदान गर्न लागिएको अवार्डको नोमिनेशन छनोट लोकप्रियताको आधारमा गरिएको छ । जसअन्र्तगत लोकप्रिय नायकको विधामा ८ बर्षका बालकलाकार अनुभव रेग्मीसँग नायक जीवन लुइटेल, आर्यन सिग्देल पनि भिड्दैछन्anuvab-and-sugyani karisma-nawal-lai-certificate-didai
विभिन्न संघसंस्थाका अध्यक्षहरुको साथमा नायिका करिश्मा मानन्धरले लोकप्रिय विधामा पर्न सफल चलचित्रकर्मीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । यसैविच स्वर्गिय शिव रेग्मीलाई मरणोपरान्त लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget