news and more entertainment

गजितको पछि सुप्रिया लागेपछि शिशिरलाई हैरान

 
gajit-and-supriya
आफैले मोडल बनाएकी सुप्रिया कटुवाल नायक गजित बिष्टको पछि लागेपछि कलाकार शिशिर राणा हैरानीमा देेखिए । एउटी सोझी यूवतीलाई शहरमा ल्याएर मोडल बनाएर घरजम नै गरौला भन्ने सपना थियो होला उनमा । तर नायक गजित बिष्ट शिशिरको सपनामा तगारो बनेपछि कस्को के लाग्यो र ?
समन अधिकारीले निर्देशन गरेको ‘फूल जस्तो रुप तिम्रो’ बोलको गीतको भिडियोमा यस्तै कथालाई बुनिएको छ । कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा दिपक शर्माको संगीत र सूर्य अधिकारीको शब्द छ । भिडियोमा शिवराम घिमिरेको छायांकन, निशान घिमिरेको सम्पादन छ । गीतको शब्द निक्कै रमाइलो तबरले बुनिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget