news and more entertainment

देब्रे हात चलाउने व्यक्तिको सेक्स लाइफ राम्रो

(एजेन्सी)– के तपाईं देब्रे हात चलाउनुहुन्छ ? भर्खरै गरिएको विश्वव्यापी सेक्स सर्वेक्षणमा देब्रे हात चलाउने मानिस दाहिने हात चलाउनेभन्दा ८६ प्रतिशतले बढि सन्तुष्ट हुने बताएको छ ।
दश हजार मानिसमा गरिएको उक्त सर्वेक्षणले ८६ प्रतिशत मानिसहरु आफ्नो यौन जीवनमा अत्यधिक सन्तुष्ट भएको बताएका छन् । मात्र १५ प्रतिशत दाहिने हात चलाउने मानिसहरु आफ्नो सेक्स लाइफमा सन्तुष्ट भएको पाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget