news and more entertainment

तस्विर पोजका क्रममा ट्यालर नांगिएपछि

एजेन्सी–ट्यालर मिसेल ममसेन अमेरिकाकी एक सफल कलाकारको रुपमा चिनिन्छिन् । उनी गायन,मोडलिङ,अभिनयका साथै गीतलेखनमा पनि उत्तिकै अव्वल छिन् । पाँच फिट ८ इन्च उचाइकी २० 
बर्षिय ट्यालर अहिले चर्चामा छिन्,उनले गाएको कुनै गीत र लेखनका कारण होइन्,एउटा गीतको एल्वमको बाहिरी कवरका लागि खिचाएको तस्विरका कारण ।‘हेभन नोज’ गीतको कवरका लागि उनले खिचाएको तस्विरमा उनी पुर्ण रुपमा नांगिए पछि उनको चर्चा ह्वात्तै चुलिएको छ । तस्विर खिचाँउने क्रममा उनी कतिसम्म खुलेकी छिन् भने लाजका गहनालाई समेत उनले कुनै परवाह गरेकी छैनन । उनले आफ्ना संबेदनशिल अंगहरुलाई कलर पेन्टिङ गरेकी छिन् र विन्दास तस्विरका लागि पोज दिएकी छिन् । -
ratopati.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget