news and more entertainment

एलिजाको पहिरनले बक्षस्थल नछोपेपछि हो-हल्ला

लण्डनमा आयोजना भएको फ्याशन शोमा मोडलहरुले र्‍याम्प नापेर सबैको मन जिते । लण्डन फ्याशन विकमा सहभागी गायिका तथा मोडल एलिजाले आफ्नै पहिरनले बक्षस्थल नछोपेको पनि थाहा पाइनन् ।
कालो पहिरनमा सहभागी यी मोडलको पहिरनले गोप्य अंग छोप्न नसक्दा क्यामेरामा कैद भयो । तर पनि एलिजा पोज दिदै फोटो खिचाउन व्यस्त थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget