news and more entertainment

गर्लफ्रेन्ड नभेटेपछि युवकले टुथपेस्ट कम्पनीमा हाले मुद्धा

विभिन्न कम्पनीहरु आफ्नो प्रोडक्ट बेच्नका लागि धेरै थरिका विज्ञापन बनाउछन । धेरै विज्ञापन यस्ता पनि हुन्छन जसमा प्रोडक्टलाई यस्तो तरिकाबाट देखाइन्छ कि त्यसको प्रयोग गर्नाले युवक हिरो हुन्छ । एन्थोनी ओलान्टफे टीभीमा आउने एउटा टुथपेस्टको विज्ञापनमा आकर्षित भए ।

यसमा टुथपेस्ट गर्नाले श्वास ताजा हुने र जसका कारण युवती आकर्षित हुने देखाइएको छ । २६ वर्षीय एन्थोनीले कम्पनीको विरुद्धमा मुद्धा हालेका छन र विज्ञापनमा देखाएजस्तै व्यवहारिक जीवनमा सावित गर्न भनेका छन । पेस्टको प्रयोगबाट गर्लफ्रेन्ड बनाउन त टाढा को कुरा उनीसँग कुनै केटी कफी खाना पनि सँगै जादैनन जबकि उ हरेक विहान टुथपेस्टले ब्रश गर्दछ । विज्ञापनमा देखाएजस्तै युवतीसँग डेट जान पाइने भएकाले उसले हरेक दिन सोही विज्ञापनमा देखाइएको टुथपेस्टले दाँत व्रश गर्दथ्यो । एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget