news and more entertainment

हिउँमा नाङ्गै बञ्जी जम्प गरेर भ्यालेन्टाइन

मान्छेलाई आजकल अरुभन्दा फरक देखिनुपर्ने रहर छ । त्यो फरकपना सवै क्षेत्रमा देखिन्छ भने भ्यालेन्टाइनका सवालमा किन नहुनु ?
धेरैले प्रेमीलाई गुलावको फूल दिएर, कतै घुम्न गएर भ्यालेन्टाइन डे मनाए होलान् । तर, ९ जोडीले भने यो जाडोको समयमा नाङ्गै बन्जी जम्प गरेर आफ्नो प्रेम अभिब्यक्त गरेका छन् ।
उनीहरुले लाटभियाको गौजा नदीमाथि केबुलकारबाट हाम्फालेर झण्डै १५ मिनेटजति आकाशमा रमाइलो गरे । जहाँ चिसोले नदी हिउँ जस्तै जेमेको थियो ।
नाङ्गो जोडीको शरीरमा लगौंटीजस्तो लाग्ने सानो कपडाको धर्सोबाहेक केही थिएन् । उनीहरुले एकअर्कालाई अंगालोमा बाँधेर बन्जी जम्प गरेका थिए ।
तल नदी किनारमा उनीहरुलाई स्वागत गर्न पेय पदार्थ र तातो कपडासहितको टोली तयार थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget