news and more entertainment

कतारका मन्त्रीलाई प्रचण्डले खुकुरी दिए,नेपाली कामदारको तलब बढ्ने

कतारमा रहेका एमाओवादी अध्यक्ष प्रचण्डले त्यहाँ श्रम मन्त्रीसंग भेटघाट गरेका छन ।भेटका क्रममा कतारी श्रममन्त्री अव्दुल्लाहा सलेह अल खुलैफीले नेपाली कामदारको पारिश्रमिक समयसापेक्ष बनाउने आश्वासन समेत दिएका छन्।
वार्तमा प्रचण्डले नेपाली कामदारको सुरक्षा र पारिश्रमिक बढाउन आग्रह गरेका थिए। कतारी श्रम मन्त्रीले यसमा पहल गर्ने आश्वासन दिएका छन्।
कतारी श्रम मन्त्रीले कानुनी जटिलताका कारण नेपालबाट मागेको समयमा कामदार आउन सकेको भन्दै दक्ष कामदार पठाउन आग्रह पनि गरेका छन् ।
प्रचण्डले श्रम मन्त्रीलाई खूकुरी उपहारमा दिएका छन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget