news and more entertainment

बेपत्ता विमान पाल्पा र अर्घाखाँचीको सीमानामा खसेको अनुमान

पाल्पा– पोखराबाट जुम्लाका लागि उडेको विमान पाल्पा र अर्घाखाँचीको सीमाना खिदिमको जंगलमा खसेको अनुमान प्रहरीले गरेको छ। स्थानीयले ठूलो आवाज आएको र आगो लागेको भन्दै प्रहरी र पत्रकारहरूलाई
सम्भावित ठूलो दुर्घटनाको जानकारी गराएका थिए। अहिले पाल्पाको छहरा प्रहरी चौकीबाट त्यसतर्फ प्रहरी परिचालित भएको र सुरक्षा संयन्त्रलाई सम्भावित उद्धारका लागि उच्च सतर्कतामा राखेको डिएसपी शिव श्रेष्ठले जनाए।
www.nagariknews.com/

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget