news and more entertainment

नेपालीले भारतको बाटो हुदै जापानमा चरेस पठाए

जापानमा एक नेपालि (श्याम कुवर नाम परिवर्तन)लाइ अर्को नेपालिले नेपाल बाट झुक्याएर ठेगाना मागी भारतको बाटो हुदै चरेश पठाइदिएको कुरा प्राप्त भएको छ / र निर्दोष कुवरलाइ अहिले जापानी प्रहरी ले
प्रक्रेको र सबै बिस्तृत छानबिन गर्दा निज कुवर निर्दोश जस्तै पक्का भएको छ / भने सम्बन्धित व्यक्ति नेपालमा रहेको नेपाल प्रहरी ले र जापान मा रहेको लाइ जापानी प्रहरी प्रकाउ गरिसकेको कुरा प्राप्त भएको छ / भने निर्दोष नेपालि छिट्टै छुटने जानकारी प्राप्त भएको छ !! जापानमा चरेश मगाउने जर्मनी नागरिक भएको पुस्टि भएको र निज पनि अहिले प्रहरी फन्दा मा परिसकेको छ /

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget