news and more entertainment

अब कुमारिहरुले कुमारित्तो बेच्न थाले मूल्य ३० हजार डलर !

हरेक महिलाका लागि आफ्नो कौमार्य प्यारो हुन्छ । तर, पछिल्लो दिनका कौमार्य बेच्ने फेसनै चलेको छ इन्टरनेट बजारमा । 

रसियाकी एक युवतीले पनि आफ्नो कौमार्य ३० हजार डलरभन्दा पनि कममा बेचेकी छिन् । सातुनिया कोड नाम राखेकी ती १८ वर्षीया युवतीको नाम खुलाइएको छैन ।
कौमार्य बिक्रिका लागि राखिएको अनलाइन लिलामी साइटमा उनले आफ्नो स्टाटस ‘नयाँ–प्रयोग नगरिएको’ भनेर उल्लेख गरेकी छिन् । साइबेरियन टाइम्सका अनुसार कौमार्य बेच्नुअघि भेटका लागि प्रस्ताव क्रासनोयाक्र्स शहरको होटल प्रस्ताव गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई पैसाको जरुरी छ । त्यसैले मैले आफ्नो मूल्यवान चिज बेच्दैछु ।’ उनले थपिन्–म भोलि नै भेट्न तयार छु । र म कुमारी भएको पुष्टी गर्न समेत तयार छु ।’
उनले आफू कुमारी भएको प्रमाणससिहत होटलमा आउने भन्दै पैसा दिनेलाई तत्काल कुमारित्व सुम्पने बताइन । उनले पैसा नगदमै हुनु पर्ने सर्त राखेकी छन् ।
अचम्म त के छ भने उनै किशोरीले अघिल्लो बर्ष अप्रिलमा पनि अर्को एक अनलाइन साइटमा आफु सत्र बर्षे किशोरी रहेको केही समयभित्रै १८ टेक्न लागेको भन्दै कुमारित्व लिलामीको घोषणा गरेकी थिइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget